Listen to the sound clip लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका घरेलु तथा सानाठूला उद्योगको लुम्बिनी प्रदेश सरकारले तथ्यांक संकलन गर्ने भएको छ ।जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत रुग्ण उद्योगको संख्या र अवस्था पहिचान गर्न लागिएको हो । पहिचानपछि त्यस्ता उद्योगीलाई आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम तय गरिने लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ । from Hemkala (Nepali Nepal) TTS Computer AI Voice:
लुम्बिनी प्रदेशका १२ जिल्लामा भएका घरेलु तथा सानाठूला उद्योगको लुम्बिनी प्रदेश सरकारले तथ्यांक संकलन गर्ने भएको छ ।जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयमार्फत रुग्ण उद्योगको संख्या र अवस्था पहिचान गर्न लागिएको हो । पहिचानपछि त्यस्ता उद्योगीलाई आर्थिक सहायता उपलब्ध गराउने कार्यक्रम तय गरिने लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले जनाएको छ ।
Go to the full soundboard
with more sound clips
Search